निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न माग

वीरगञ्ज– बहुचर्चित बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्याउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् । विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, […]

सम्बन्धित सामग्री

केही कुरामा पेलेरै भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ, काम सुरु गरियोस् : विज्ञ

काठमाण्डाै - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ । तर यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा...