नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी, ८४ लाख डोज खरिद गरिँदै

५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।

सम्बन्धित सामग्री

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जारी

काठमाडौँ,२८ भदौ । पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् । पहिला मात्र खोप […]

ललितपुर महानगरमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको महानगरले जानकारी दिएको हो । सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । यसबाट सम्बन्धित व्यक्तिहरुमा पर्न गएको असुविधा प्रति महानगरपालिका क्षमा

ललितपुरमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाइँदै

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ५ देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने भएको छ। आइतबार पत्रकार भेटघाटका क्रममा स्वास्थ्य कार्यालयले असार ९ देखि १५ सम्म पहिलो र साउन...

जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने

जापानमा कोरोना भाइरस विरुद्धकाे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय गरेको  चिनियाँ समाचार संस्था  सिन्ह्वाले जनाएको छ । तथ्याङ्क अनुसार जापानमा ५ देखि ११ वर्षसम्मका बालबालिका ८० लाख रहेका छन् । उनीहरूलाई आउँदो मार्चदेखि खोप लगाउन सुरु गरिनेछ । फाइजर खोप अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेका हुन् । जापानले १२ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई यसअघि नै खोप उपलब्ध ग...

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने

जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय शुक्रबार गरेको हो ।कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरणअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन् भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिनेछ ।अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरे

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा फाइजर […]

५ -१२ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी

काठमाडौं : सरकारले ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालेको छ। जसको लागि सरकारले खोप खरिद प्रकृयाको तयारी समेत अघि बढाएको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई  लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए। ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने खोप खरिदको पनि तयारी भएको छ’ उनले भने।यो उमेर समूहका बालबा

उपत्यकासहितका ८ जिल्लामा फाइजर खोप लगाउन ढिला

काठमाडौं : काठमाडौं उपत्यकासहितका ८ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप लगाउने समय केही पछि सर्ने भएको छ।यसअघि सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा कोभिडविरुद्धको फाइजर खोप दिने तालिका सार्वजनिक गरेको थियो।तर फाइजर खोप आउन ढिला हुने भएपछि खोप लगाउने तालिका केही समय पछि सर्ने भएको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जनाए अनुसार कोभ्याक्स सुविधा

अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।