सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न साउथ एसियन फेडेरसन अफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले 'बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स २०२१' बाट सम्मानित भएको हो ।

सम्बन्धित सामग्री

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१’ बाट सम्मानित भएको हो । कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणपत्र ग्रहण […]

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।...

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौँ। सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौँस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा)को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सम्मानित भएको हो।

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

काठमाडौं । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सम्मानित भएको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो […]