काठमाडौँ। सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौँस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा)को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सम्मानित भएको हो।