सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१’ बाट सम्मानित भएको हो । कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणपत्र ग्रहण […]