समय् फल्चा : एउटा पुरानो तस्वीरले जोगायो दुई शताब्दी पुरानो सम्पदा

२४ भदौ, काठमाडौं । पुल्चोकका श्याम मलेगो, लक्ष्मी महर्जनसहितका स्थानीयबासीले २०५७ सालमा बनाउन खोजेको पुल्चोकस्थित ‘समय् फल्चा’ (पाटी) बिहीबार शिलान्यास भयो । विसं २०२९मा भत्किएको फल्चा पुनर्निर्माण सुरु गर्न २८ वर्षसम्म त कसैले चासो नै दिएनन्, पहल सुरु भएपछि थप २१ वर्ष कानुनी लडाइँ लड्नुपर्‍यो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ‘काका’हरुले सुरु गरेको पुनर्निर्माणको […]