समय फल्चा ब्यूँताउने प्रयासमा अझै अवरोध

६ भदौ, काठमाडौं । गत बिहीबार बिहान करिब ८ बजे ललितपुरको पुल्चोकस्थित ‘समय फल्चा’ (पाटी) पुनर्निर्माण शिलान्यासको कार्यक्रम थियो । ५ दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बन्ने खबरका कारण स्थानीयबासी पनि पुल्चोकको अशोक स्तुप नजिक जम्मा भएका थिए । तर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याएको खबरले उनीहरु निराश बने । मेयर […]

सम्बन्धित सामग्री

नगरप्रमुखद्वारा छोसो फल्चा उद्घाटन

भक्तपुर – भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चाको उद्घाटन गरेका छन् ।कार्यक्रममा बोल्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताए ।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शैय्याको अस्पताल […]