काली मार्सी धान फलाउने जुम्लाकाे छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला - जुम्लाको पातारासी गाउँपालिकामा रहेकाे छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च ठाउँमा काली मार्सी धान धान फल्ने छुमचौर नयाँ गन्तव्यको सूचीमा परेको हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो । मन्त्रालयले देशभरका २०० पालिकाम...

सम्बन्धित सामग्री

कर्णालीमा मार्सी धानको बीउ भिजाउने दिन

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भिम प्रकाश शर्माले विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको बताएका छन् । विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले काली मार्सी धानको बीउ […]

तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान

पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।...

जुम्ली किसानलाई काली मार्सी धान भित्र्याउने चटारो

विश्वको उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन यतिबेला किसानलाई भ्याइनभ्याइ छ । दसैंको घटास्थापना देखि मार्सीधान भित्र्याउन सुुरु गर्ने परम्परा छ ।

फोटोफिचर: जुम्ला चिनाउने मार्सी धान

मध्य असोजमा जुम्लाका खेतहरू लहलह धानले ढाकिएका छन् । विशेषगरी काली मार्सी धान उत्पादन हुने क्षेत्रको रुपमा जुम्ला देशभर प्रसिद्ध छ । चन्दननाथ र आसपासका किसानहरू भने पाक्दै गरेको धान काट्न उत्साही छन् । त्यसो त चन्दननाथका किसानले जिल्ला कृषि अनुसन्धान केन्द्रको सिफारिसमा लेकाली जातको धान रोपेका थिए ।

घर घरमा कालो मार्सी धानको बिउ राखियो

जुम्ला । १२ चैत अर्थात् जुम्लीका लागि विशेष दिन, विशेष यस अर्थमा कि यो दिन जुम्लामा काली मार्सी धानको बिउ राख्ने चलन छ । योे दिनलाई हिमाली जिल्ला जुम्लामा काली मार्सी धानको खेती प्रारम्भ गर्ने दिनका रूपमा लिइन्छ । जुम्ली किसानले शनिबार घरघरमा काली मार्सी धानको बिउ राखेका छन् । खस संस्कृतिसँग जोडिएको मार्सी धान […] The post घर घरमा कालो मार्सी धानको बिउ राखियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]

निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो

कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा […]

काली मार्सी रोप्न जुम्लाका किसानलाई भ्याइ नभ्याइ

जुम्ला : यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ। जुम्लाको आग्लो स्थानमा फल्ने धान काली मार्सी धान रोप्न किसानलाइ भ्याइ नभ्याइ भएको हो। अर्कातिर पाकेको जौ भित्र्याउने चटारो पनि छ। समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका छुमचौर ज्यूलोमा हरेक वर्ष जेठको मध्यतिर कालीमार्सी धान रोपिन्छ। ...