तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान

पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।...

सम्बन्धित सामग्री

मार्सी धान रोपाइँको उल्लास

पोषणयुक्त मार्सी धानको संरक्षण र प्रवर्धन गर्न जुम्लाका किसान र स्थानीय सरकार जुटेका छन् । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोमा पनि मार्सी धान रोपाइँ गर्न महोत्सव नै आयोजना गरिएको छ ।

जुम्ली किसानलाई रोपाइँको चटारो, मार्सी चामलकाे माग बढेपछि खेतीमा आकर्षण

जुम्ला - जुम्लाका किसानलाई अहिले मार्सी धान रोप्न भ्याइनभ्याइ छ । उनीहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुने गरेका छन् । जेठको पहिलो हप्तादेखि असारको दोस्रो हप्तासम्म जिल्लाभर धान रोपाइँ हुने गर्छ ।  पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन थालेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि मार्सी धान खेती बर्सेनि बढेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । जिल्लाका सात गाउँपालिका, एक नगरपालिकाको सिञ्जा च...

जुम्ली किसानलाई मार्सी धान रोपाइँ भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ भएको छ । बिहानदेखि रातिसम्म खेतमा किसान व्यस्त हुने गरेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित हुन […]

किसानले मार्सी धानकाे बीमा गर्न थाले

जुम्ला – जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।  पातारासी गाउँपालिका ३ का किसान कृष्णबहादुर महताराले दुई हजार सात सय २५ वर्गमिटर जग्गामा मार्सी धान राेप्नुभएकाे छ । दुई हप्ताअघि मात्रै प्रिमियमबापत तीन सय ३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गर्नुभएकाे छ । अब त्याे मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमाबापत २६ हजार पाँच सय रुपैयाँ उहाँले प्राप्त गर्नुहुनेछ । त्यही वडाका पदमबहादुर महताराले प...

बीमा गर्दै, मार्सी धान रोप्दै जुम्लाका किसान

जुम्लाको पातारासी गाउँपालिका-३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साताअघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदा सम्म केही क्षति भए उनले बीमा बापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन् ।कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला– जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी […]

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।

निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो

कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा […]

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला। कोरोना भाइरसको रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँमा ब्यस्त भएका छन्। मार्सी चामलको माग बढेपछि यो धान खेतीमा किसानको सङ्ख्या बढेको स्थानीय किसान सुनिता पाण्डेले बताए।कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए। जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ।