चुच्चे नक्सा ल्याएर ओलीलाई देशलाई ठूलो गुण लगाए- कमल थापा

चितवन- राप्रपाका अध्यक्ष कमल थापाले मधेशमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्वक राजनीतिको मूलधारमा ल्याउनुमा नेकपा एमाले र केपी शर्मा ओलीको महत्वपूर्ण योगदान भएको बताएका छन्। नेकपा एमालेको दशौं महाधिवेशनको उद्घघाटन समारोहमा शुक्रबार शुभकामना मन्तव्य दिँदै थापाले ओलीकै नेतृत्वमा लिम्पियाधुरा समेत समेटेर नेपालले चुच्चे नक्सालाई संविधानको अंग बनाएको भन्दै नेपाली जनतालाई ओलीले अविस्मरणीय […]

सम्बन्धित सामग्री

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईं : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निरन्य सस्तो लोकरिझ्याईं भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजीबारे कुरा गर्न डराउने, जलस्रोतमा भारतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याईं भएको टिप्प...

ओलीले नाकाबन्दीको डटेर सामना गरेका हुन् : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको जनाएका छन्। विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ। सामाजिक संजाल ट्वीटर उनले अबको सरकार ओलीको हुँदा देश हित हुनेसमेत उल्लख गरेका छन्। कसैलाई तितो लाग्ला तर,भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने,विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउन

चुच्चे नक्सा बनाएकै कारण केपी ओलीको सरकार ढालियो : कमल थापा

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिम्पियाधुरा समेटिएको नेपालको चुच्चे नक्सा बनाएको कारणले नै केपी ओली नेतृत्वको सरकार ढलेको आरोप लगाएका छन्। शनिवार राप्रपा नेपाल मकवानपुरमा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चुच्चे नक्सा निकालिएका कारण गठबन्धन निर्माण भएको बताए। उनले गठबन्धनको राजनीतिको बुई चढेर आएको विदेशी…

ओलीको सम्झना भैरहने छ : कमल थापा

काठमाडौं, २७ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले अनेक विवाद र असफलताका बावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन गरेको र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने काम गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भैरहने विश्वास दिलाएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा […]