काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निरन्य सस्तो लोकरिझ्याईं भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजीबारे कुरा गर्न डराउने, जलस्रोतमा भारतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याईं भएको टिप्प...