काठमाडौं, २७ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले अनेक विवाद र असफलताका बावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन गरेको र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने काम गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भैरहने विश्वास दिलाएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा […]