कैलालीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिकास्थित वनखेतमा आज दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी गोदावरी– ६ का मोटरसाइकलमा सवार २८ वर्षीय हेमन्त साउद र सोही ठाउँका २६ वर्षीय विक्रम खड्काको मृत्यू भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
आज