झाँगाझोलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध

सिन्धुली । वीपी राजमार्गको झाँगाझोली रातमाटा खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षको युवकको मृत्यु भएको छ । यस्तै मोटरसाइकल पछाडि सवार खोटाङको दिक्तेल-१० बस्ने १८ वर्षीया मुनकला राई रहेको प्रहरीले जनाएको छ । बस चालक रामेछाप मन्थली […]