इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला

एजेन्सी। इजरायली वायु सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको छ। हमासले मंगलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै हवाई हमला गरेको जनाएको छ। हमासको रेडियो स्टेसनले एउटा तालिम केन्द्र समेत निशानामा परेको जनाएको छ। बुधवार बिहानै गाजामा विस्फोटका आवाज सुनिएका थिए। मे २१ मा युद्धविराम गर्न इजरायल र हमास सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।

सम्बन्धित सामग्री

पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् ।  आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ ।  इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैङ्कका नेता […]

पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० मारिए

इजरायलले शुक्रबार गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् । आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैंकका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो। आक्रमणमा मारिएका तैसिर जबरी अल–अतापछि कमाण्डर बनेका थियो। आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा ग

गाजा क्षेत्रमा इजरायलको हमला, १३ वर्षका बालकको टाउकोमा गोली प्रहार

इजरायलले गाजा क्षेत्रमा हवाई हमला सुरु गरेको छ । इजरायली सैनिकको हमलाका कारण ४१ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ मन्त्रालयले जनाएको छ । १३ वर्षका एक बालकको टाउकोमा गोली प्रहार भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अल जजिराकाअनुसार घटनामा कम्तिमा २ जना गम्भीर घाइते छन् । यद्यपी, अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन । जेरुसलेमको अल अक्सामस्जिद जलाइएको ५२ औं वर्षगाँठ मनाउन भेला भएका प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकबीच भिडन्त निम्तिएपछि अवस्था बिग्रिएको हो । शनिबार राती इजराय

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरूलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकुहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ । इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन ।मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादी

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

काठमाण्डाै – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो । इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षे...

गाजा क्षेत्रमा भीषण हवाई हमला

जेरुसेलम, एजेन्सी प्यालेस्टाइनी लडाकु समूह हमासका सदस्यहरूले दक्षिणी इजरायली शहरहरूमा लगातार रकेट प्रहार गर्न थालेपछि इजरायलले त्यसको जवाफस्वरूप सोमबार गाजा क्षेत्रमा दर्जनौंपटक हवाई हमला गरेको छ । गाजामा बिहान सबेरै भएका ती हवाई हमला गत साता इजरायल र प्यालेस्टाइनबीच तनाव शुरू भएयताकै सबैभन्दा भीषण र शक्तिशाली रहेको बताइएको छ । इजरायली सेनाले लडाकु समूह हमाससँग […]

गाजा क्षेत्रमा इजरायली हमलामा २ सय बढीको मृत्यु

एजेन्सी। इजरायलका लडाकू विमानले गाजापट्टीमा हमास लडाकूलाई लक्षित गर्दै हवाई हमला जारी राखेका छन्। सेनाले हमासका बंकरहरु ध्वस्त पारेको दाबी गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली हमलामा २०१ जनाको मृत्यु भइसकेको छ। जसमा ५८ जना बालबालिका र ३५ जना महिला छन्। इजरायलतर्फ एक बालक र एक सैनिकसहित १० जनाको मृत्यु भएको छ।

प्यालेस्टाइनमा इजरायलको बमबारीमा ५८ बालबालिकासहित कम्तिमा १९२ को मृत्यु

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ । गाजा सहरको उत्तरदेखि दक्षिणसम्म अझ सशक्तरुपमा बमबारी गरिएको छ । आइतबार मात्र इजरायलको हवाई हमलामा एकै दिन ४२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका थिए ।एक हप्ता अघि सुरु भएको हिंसामा हालसम्मको इजरायलको कारवाहीमा ५८ जना बालबालिका र ३४ जना महिलासहित कम्तिमा १९२ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि, गाजापट्टीमा शासन गर्ने हम

गाजा द्वन्द्वः रकेट आक्रमण र इजरायली हवाई हमला तिव्र

जेरुसेलम । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले हवाई हमला र ट्यांकबाट लगातार हवाई हमला तिव्र पारेको छ । गाजा क्षेत्रबाट हमास समूहले...