लिपुलेकमा नेपाली झण्डा गाड्ने नेता ढकाल बागमतीका युवा तथा खेलकुदमन्त्री

काभ्रे : नेकपा माओवादी केन्द्र काभ्रेका नेता तथा बागमती प्रदेशसभा सदस्य रत्न ढकाल बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्।बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै काभ्रे संघीय निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश (क) बाट निर्वाचित ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसका अनुसार महाधिवेशन नसकिएकाले अर्को पटक कांग्रेसका ३ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरी फेरि मन्त्रिपरिषद् विस्तार हुनेछ

सम्बन्धित सामग्री

सरकारले युवा नीति परिमार्जन गर्दैछः मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन्।...

मन्त्री लिम्बुको अध्यक्षतामा युवा दिवस मुल समारोह समिति

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ।...

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन।...

ओलम्पिक कमिटी पुगे खेलकुदमन्त्री लिम्बू र श्रममन्त्री भण्डारी

युवा तथा खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउने बताए ।

योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक छैनः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्।...

दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री

स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको...