पोखराको मणिपाल अस्पताल तनावग्रस्त, ठूलो हुल अस्पताल पुगेर चिकित्सकहरुमाथि आक्रमण

पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल सोमबार दिनभरिजसो तनावग्रस्त बनेको छ। साँझपख ठूलो हुल आएर अस्पतालका संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकहरुमाथि आक्रमण पनि गरेको छ। अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका सुरुमा आफन्त र  पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गरेको हो। भेन्टिलेटरमा उनको मृत्यु […]

सम्बन्धित सामग्री

५० लाख ठगीको आरोपमा भारतीय पक्राउ

विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।&nb

५० लाख ठगीको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई […]

संसदीय समितिले सरकारलाई सोध्यो : मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ?

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ । आइतबार बसेको समिति बैठकले उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो । शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ […]

पोखराको मणिपाल अस्पताल बतास समूह र अटोवेजले किन्यो

पोखरा- मणिपाल मेडिकल कलेज बिक्री भएको छ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्री भएको हो । मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेका छन् । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिप…

पोखराको मणिपाल अस्पताल बतास र अटोवेज समुहले लियो

पोखरा, १० भदौ । भारतका नागरिकले लगानी गरेको पोखराको मणिपाल शिक्षण अस्पताल बतास र अटोवेज समुहले खरिद गरेको छ । भारतीय लगानीकर्ता र नेपाल सरकारबिच ४९ वर्षपछि अस्पताल सरकारलाई फिर्ता गर्ने सम्झौता भएपनि मिति भन्दा अगाडी नै बिक्रि गरिएको हो । पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रा.लि.ले अस्पताल खरिद गरेका […]

पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । यही साउन १ गते अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर उपचार गराइएको मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उनलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्ट

पोखराका मेयर जिसीलाई मष्तिकघात

पोखरा - पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएको छ । मेयरका प्रेस सल्लाहकार माधव बरालका अनुसार उनको देब्रे हात र शरिर चलेको छैन । नशाबाट रगत ‘सर्कुलेसन’ नभएपछि उनलाई पोखराको मणिपाल अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको बरालले बताए ।

पोखराका मेयर जिसीलाई मष्तिकघात

पोखरा - पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएको छ । मेयरका प्रेस सल्लाहकार माधव बरालका अनुसार उनको देब्रे हात र शरिर चलेको छैन । नशाबाट रगत ‘सर्कुलेसन’ नभएपछि उनलाई पोखराको मणिपाल अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको बरालले बताए ।

पोखराका मेयर जिसीलाई मष्तिकघात

पोखरा - पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएको छ । मेयरका प्रेस सल्लाहकार माधव बरालका अनुसार उनको देब्रे हात र शरिर चलेको छैन । नशाबाट रगत ‘सर्कुलेसन’ नभएपछि उनलाई पोखराको मणिपाल अस्पताल भर्ना गरिएको छ । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको बरालले बताए ।