महानगर प्रमुखमा मेरो नाम प्रस्ताव गर्दा प्रकाशमानलाई पनि थाहा थिएन : सिर्जना सिंह

काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन्। शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सिंहले आफू महानगर प्रमुख पदमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताएकी हुन्। उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने…

सम्बन्धित सामग्री

काठमाडौंमा बालेनको अग्रता कायमै : सिर्जना सिंह २० हजार मतले पछाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा […]

तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् । ‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ […] The post तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिर्जना सिंह र केशव स्थापितभन्दा बालेन दोब्बर मतले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले ४ हजार ६ सय ४६ मत ल्याउँदा कांग्रेसका स्थापितले २ हजार ४ सय ५ मत ल्याएका छन्। भने, गठबन्धनकी उम्मेदवार सिंहले २ हजार २ सय २४ मत ल्याएकी छन्। राष्ट्रिय सभागृहमा कडा सुरक्षाबीच मतगणना जारी छ।

सिर्जना सिंह : परीक्षामा विरासतको राजनीति

नेपाली राजनीतिमा लौहपुरुषको उपाधि पाएका नेता गणेशमान सिंहको परिवारको सदस्य हुन् सिर्जना सिंह । गोरखा बजारमा जन्मिएकी उनी २०४२ सालमा गणेशमानका छोरा प्रकाशमान सिंहसँग विवाह गरेर सिंह परिवारमा प्रवेश गरेकी हुन् । उनले सासू मंगलादेवी सिंहको विरासत पछ्याउँदै नेपाल महिला संघको राजनीतिमा जोडिइन् । उनको राजनीतिक संघर्षको यात्रा भने गोरखाबाटै सुरु गरेकी थिइन् । २०३३ […]

काठमाडौंलाई सुन्दर काठमाडौं बनाउँंछु : सिर्जना सिंह

काठमाडौं, १९ वैशाख : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममा कांग्रेस नेतृ सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित […]

कांग्रेस काठमाडौंको मेयरमा सिर्जना सिंह

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।

कांग्रेसबाट काठमाण्डौको मेयरमा सिर्जना सिंह निश्चित

काठमाण्डाै - नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पुष्टि गर्नुभएको हो । दिउँसो १ बजे शान्ति बाटिकामा भेला भएर र्‍यालीसहित मनोनयन दर्ताको लागि जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभएको छ ।  कांग्रेसको महानगर कार्यसमितिले काठमाण्डौको मेयरका लागि नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, इञ्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारि...

काठमाडौँमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित

काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् । मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौँमा मेयरको उम्मेदवार उठाउने भएका हुन् । विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट […]

काठमाडौंमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए […]