काठमाडौं, मंसिर २१ । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवै तर्फको मतगणना सकिएको जानकारी गराएको हो। मतगणना सकिएसँगै आयोगले बुधबार चुनावमा भाग लिएका दलहरूले […]