काठमाडौं : कतारमा नोभेम्बर २० (पर्सी ) देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ। भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ।प्रत्येक रंगशालामा कतारको संस्कृति र परम्परा झल्काइएको छ। १. अल बायत रंगशालाक्षमता– ६० हजारस्थान– अल खोर सिटी, सेन्ट्रल दोहाबाट ३५ किलोमिटर उत्तर डिजाइनरः दरअल–हन्डसाह–२० नोभेम्बर, कतारविरुद्ध इक्वेडर–२३ नोभेम्बर, मोरोक्कोविरुद्ध सेनेगल–२५ नोभेम्बर, इङ्ल