मेसी भन्छन्, कतार विश्वकप अन्तिम

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ।अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुर्‍याउन सफल रहेका मेसीले कतार विश्वकप यादगार बनाउन हरसंभव प्रयास गर्ने बताए।चार पटक विश्वकप खेलिसकेका मेसीले अब कतार विश्वकप आफ्ना लागि अन्तिम हुने बताए। सात पटक बालोन डीओर जितेका मेसीले राष्ट्रका लागि कुनै उपाधि नजितेको भन्दै हुने आलो