साँच्चिकै अहिलेसम्मकै उत्कृष्ट हो त कतार विश्वकप !

विश्वकप फुटबलको फाइनल खेल बाँकी रहँदा अहिले कतार विश्वकपको समीक्षा शुरु भइसकेको छ। कतार विश्वकप घोषणाको १२ वर्ष विवादै विवादमा परेको यो सानो अरब राष्ट्रले भौतिक पूर्वाधारमा गरेको अकल्पनीय फड्कोका कारण सम्भव भएको विश्वकप २०२२ समापननजिक छ। तर पनि पश्चिमा मिडियाहरूले कतारको आलोचना गर्न छाडेका छैनन्। मिडियाले र मानवअधिकारवादीले कतार विश्वकप साँच्चिकै खराब विश्वकप भएको उपमा दिँदै गर्दा फुटबलका स्टेकहोल्डरहरूले भने कतार विश्वकप अहिलेसम्मकै सफल भएको दाबी गरिरहेका छन्। जसमा विश्व फुटबलको सर्वो

सम्बन्धित सामग्री

लियोनल मेसीको घोषणा–राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल हो

अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको...

कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार

काठमाडौं – कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ। क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै […]

कतार विश्वकप फुटबलको ‘फिभर’

काठमाडौं – नेपालमा ठीक यतिबेला चुनावी रौनक चलिरहेको छ। तर, यसपटक नेपालमा चुनावकै समयमा कतार विश्वकप फुटबलको ज्वरो अर्थात ‘फिभर’ बढेको छ। विश्वकप जस्ता ठूला प्रतियोगिताले केवल मनोरञ्जन मात्रै दिँदैन। आफूले मन पराएका देश र खेलाडीले नै विश्वकप फुटबलको ट्रफी उचालेको हेर्न धेरै दर्शक बिरामीजस्तै भइसकेका हुन्छन्। विश्वकप फुटबलमा सयौँ खेलाडीको भिडन्त हुन्छ। सयौँ खेलाडीको […]

बेल्जियमको स्वर्ण पुस्तालाई कतार विश्वकप अन्तिम अवसर !

काठमाडौं । बेल्जियमको स्वर्ण पुस्तालाई कतारमा हुने फिफा विश्वकप अन्तिम मौकाको रुपमा रहेको छ । मिडफिल्डर केभिन डे ब्रुएनाले कतार विश्वकप आफ्नो अन्तिम हुने सक्ने बताएपछि बेल्जियमको उत्कृष्ट खेलाडीहरु सम्मिलित टिमका लागि यो अन्तिम अवसरको रुपमा हुनेछ । उत्कृष्ट खेलाडी हुँदै फिफा वरीयतामा शीर्ष स्थानसम्म पुगेको बेल्जियम अहिलेसम्म ठूला अन्तर्राष्ट्रिय उपाधिविहीन छ । उसलाई ‘अन्डरएचिभर्स’को […]

डेनमार्कको कतार विश्वकप टोली तयार

काठमाडौं – म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ। प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन्। कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन्। ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका […]

मेसी भन्छन्, कतार विश्वकप अन्तिम

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ।अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुर्‍याउन सफल रहेका मेसीले कतार विश्वकप यादगार बनाउन हरसंभव प्रयास गर्ने बताए।चार पटक विश्वकप खेलिसकेका मेसीले अब कतार विश्वकप आफ्ना लागि अन्तिम हुने बताए। सात पटक बालोन डीओर जितेका मेसीले राष्ट्रका लागि कुनै उपाधि नजितेको भन्दै हुने आलो

पोग्बाले कतार विश्वकप गुमाउन सक्ने

१२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका पउल पोग्बा प्रिसिजनमै चोटको मारमा परेका छन् । उनले कतार विश्वकप नै गुमाउने खतरा छ । युनाइटेडमा ६ वर्षको दोस्रो कार्यकालमा सफल हुन नसकेका २९ वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्बा विश्वकपअघि लयमा पर्कनका लागि युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा दोस्रो कार्यकालको सुरुवातमै उनी […]

कतार विश्वकप छनोटबाट पनि निस्काशित भयो रुस

काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ । फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ । प्ले अफ सेमिफाइनल अन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेपनि फिफाले रुसलाई निस्काशन गर्दै पोल्याण्डलाई प्ले अफ फाइनलमा छनोट गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि […]

कतार विश्वकप उत्कृष्ट हुने विश्वास छ : बेल्जियम प्रशिक्षक

बेल्जियमका प्रशिक्षक रोबर्तो मार्तिनेजले यो वर्षको कतार विश्वकप उत्कृष्ट हुने विश्वास रहेको बताएका छन् । सामान्यतया जुन–जुलाईमा हुने विश्वकप योपटक नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कपतारमा हुँदैछ । तापक्रम तुलनात्मक रुपमा केही कम हुने समय भएकाले त्यो बेला खेल हुन लागेको हो । अधिकांश लिगको मध्य समयमा विश्वकप हुनेछ । खेलाडीहरुको शारीरिक तन्दुरुस्ती उच्चतम […]

कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

२५ असोज, काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । २९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ । भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा […]