भक्तपुर नगरपालिकाले संचालनमा ल्यायो आइसोलेसन केन्द्र, गम्भीर संक्रमितका लागि 'एचडीयु'को व्यवस्था

काठमाडौं : भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमितको लागि ५० शैयाको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ। कोरोनाको सामान्य लक्षण देखिएको र अस्पतालमा राख्नु पर्ने संक्रमितहरुका लागि ब्रम्हायणीस्थित ख्वप अस्पतालमा आइसोलेसन केन्द्र निर्माण गरिएको हो। यस्तै, नगरपालिकाले गम्भीर बिरामीहरुका लागि २५ शैयाको हाई डिपेन्डेन्सी युनिट (एचडीयु) समेत निर्माण गरेको छ।    भक्तपुर नगरपालिकाका…

सम्बन्धित सामग्री

नेपाल इन्जिनियरिङ कलेजमा १०० शैयाको आइसोलेसन केन्द्र तयार (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नेपाल इन्जिनियरिङ कलेजमा १ सय शैयाको आइसोलेसन केन्द्र बनाएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इन्जिनियसङ कलेजमा आइसोलेसन केन्द्र बनाइएको हो । आइसोलेसन केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अधिकारीहरू कोरोनाविरुद्ध लड्नका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँछन् । तस्बिरहरू : अभिषेक महर्जन

संक्रमित बढेपछि भक्तपुरका आइसोलेसन सेन्टर धमाधम खोलिँदै

भक्तपुर : भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि यहाँका स्थानीय तहहरूले गत साल बनाएका आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेका छन्‌।जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र पुन: सञ्चालनमा ल्याइसकेका छन्‌। नगरपालिकाहरूले आइसोलेसन वार्डका साथै जटिल र गम्भीर प्रकृतिका बिरामीहरूका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) समेत सञ्चालनमा ल्याएका हुन्‌।मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा

भक्तपुर नगरपालिकाद्वारा ७५ शैय्याको आइसोलेन सञ्चालन

भक्तपुर नगरपालिकाले ७५ शैयाँको आईसोलेसन सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि नगरपालिकाले आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ...

भक्तपुरमा ७५ शैयाको अत्याधुनिक आइसोलेसन सञ्‍चालनमा ल्यायो

भक्तपुर : कोरोना संक्रमण समूदायस्तरमा फैलिएपछि भक्तपुर नगरपालिकाले ७५ शैयाको आइसोलेसन केन्द्र शनिबारबाट सञ्चालनमा ल्याएको छ। नगरले ब्रम्हायणीस्थित बहुउद्देश्य भवनमा आइसोलेसन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो।  भनपाले यसअघि नगरभित्रका कोरोना संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र भक्तपुर अस्पताल...