भक्तपुरमा ७५ शैयाको अत्याधुनिक आइसोलेसन सञ्‍चालनमा ल्यायो

भक्तपुर : कोरोना संक्रमण समूदायस्तरमा फैलिएपछि भक्तपुर नगरपालिकाले ७५ शैयाको आइसोलेसन केन्द्र शनिबारबाट सञ्चालनमा ल्याएको छ। नगरले ब्रम्हायणीस्थित बहुउद्देश्य भवनमा आइसोलेसन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो।  भनपाले यसअघि नगरभित्रका कोरोना संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र भक्तपुर अस्पताल...

सम्बन्धित सामग्री

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो। अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो। अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ।

अझै बनेन निपा संक्रमित उपचार केन्द्र

निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए ।