भदौभित्र महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेता सिटौलाको आग्रह, पार्टीमा छलफल चलाउन माग

विराटनगर : नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कोभिड १९ महामारीका बेला पार्टीको १४ औँ महाधिवेशन तोकिएको मितिमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल चलाउनु पर्ने बताएका छन्। विराटनगरस्थित साझा मञ्चद्वारा आयोजित भर्चुअल कार्यक्रमममा सिटौलाले पार्टीको केन्द्रीय समिति वा पदाधिकारीको बैठकमा महाधिवेशनको मोडालिटीका बारेमा छलफल चलाउनु…

सम्बन्धित सामग्री

सरकारले प्रेसको पूरै मुख बन्द गर्न खोजेको छ : कांग्रेस नेता सिटौला

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सिंगो राज्यसत्ता नै कब्जा गर्ने नियत राखेर दाहाल नेतृत्वको सरकार मिडियामाथिको आक्रमणमा उत्रिएकाले कांग्रेस सडकमा जाने बाध्य भएको बताएका छन् ।

राजतन्त्र पक्षधरलाई भोट हाल्नु जनताविरोधी कार्यः कांग्रेस नेता सिटौला

सुरुङ्गा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन्। उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारे। नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल कार्यकर्तालाई निर्देशन दिए। झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज […]

झापा ३ बाट कांग्रेस नेता सिटौला सर्वसम्मत सिफारिस

झापा – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए । बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह […]

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’ मा बसेका छन्। कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी […]

कोरोना संक्रमणपछि कांग्रेस नेता सिटौला होम आइसोलेसनमा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम...

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडाैँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन […]

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापाको भद्रपुर–१० स्थित घरमा गएराति पौने १ बजे बम विष्फोट भएको छ । घर पछाडि शौचालयनिर सुतली बम विष्फोट गराइएको भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ । कांग्रेस नेता सिटौला झापा निर्वाचन क्