राजतन्त्र पक्षधरलाई भोट हाल्नु जनताविरोधी कार्यः कांग्रेस नेता सिटौला

सुरुङ्गा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन्। उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारे। नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल कार्यकर्तालाई निर्देशन दिए। झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज […]

सम्बन्धित सामग्री

शक्तिमा फर्किए कांग्रेस नेता सिटौला

गृहमन्त्री रहेकै वेला ०६३ असारमा माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईलाई कास्कीको

पहिचानको विषय पनि समाधान हुन्छ : कांग्रेस नेता सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ ।

झापा ३ बाट कांग्रेस नेता सिटौला सर्वसम्मत सिफारिस

झापा – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्यसमितिको आज भएको बैठकमा नेता सिटौलाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको क्षेत्रीय सभापति एवं भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले बताए । बैठकबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह […]

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’ मा बसेका छन्। कांग्रेसका पूर्व महामन्त्री सिटौला आगामी […]

कोरोना संक्रमणपछि कांग्रेस नेता सिटौला होम आइसोलेसनमा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम...

कांग्रेस नेता सिटौला कोरोना संक्रमित

काठमाडाैँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई सङ्क्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन्। कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन […]

कांग्रेस नेता सिटौला अस्पतालबाट 'डिस्चार्ज' :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्जपछि अस्पताल परिवारलाई नेता सिटौलाले धन्यवाद ज्ञापन गरेका छन्। 'मेरो स्वास्थ्य उपचारमा खटेर उपचार गर्नुहुने यस अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,' उनले भनेका छन्। नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना

कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भए का छन्।   विगतछ दिनदेखि ह्याम्स् अस्पताल भर्ना भएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनको रगतमा हेमोग्लविनको मात्रमा ...