कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भए का छन्।   विगतछ दिनदेखि ह्याम्स् अस्पताल भर्ना भएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनको रगतमा हेमोग्लविनको मात्रमा ...

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्। उनको आइसियुमा राखेर उपचार भइरहेको छ।

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराही...