ओमान भ्रमणमा चल्न नसकेका तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो । पहिलोे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो […]

सम्बन्धित सामग्री

खेलाडी अभावले संकटमा परेको सुदूरपश्चिम

१६ पुस, काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग ९ विकेटले पराजित भयो । अनुभवी खेलाडी विभागीय टिममा भर्ना हुन जाने र प्रदेश क्रिकेट संघले महिला खेलाडीलाई प्रोत्साहन गर्न नसकेका कारण यसपटक सुदूरपश्चिममा खेलाडी अभाव […]

घर फर्केनन् रोनाल्डो

कतार विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले स्तब्ध भएको पोर्चुगलका आधा खेलाडी आइतबारै घरतर्फ लागेका छन् । शनिबार रातिको नतिजा आत्मसात् गर्न नसकेका कप्तान रोनाल्डो दोहा छाड्न मानेका छैनन् । प्रशिक्षक सान्तोषले विश्वकपका...

पोग्बा युभेन्ट्स जाने चर्चा

फ्रान्सेली खेलाडी पाउल पोग्बा यतिबेला इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेको छ । सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिसकेपछि उनले युभेन्ट्स जाने तयारी गरेका हुन् ।यसअघि पनि पोग्बा युभेन्ट्सबाट युनाइटेड कीर्तिमानी मुख्य ८६ मिलियन युरोमा गएका थिए । प्रिमियर लिगमा जम्न नसकेका पोग्बाट अब आफ्नो पुरानै लयमा फर्कन इटाली जाने योजनामा रहेको ‘डेली मेल’ ले जनाएको छ । युभेन्ट्सले पोग्बालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बनाएको छ । पोग्बाले स

प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप

नेपाल समाचारपत्र, काठमाडौं ।  आगामी साफ च्याम्पियनसिपको लागि तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप भएका छन् ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणका लागि ३६ खेलाडीको नाम सार्वजनिक गर्दा बाँकी १४ खेलाडी बाहिरिएका हुन् । उनले प्रारम्भिक चरणमा ५० खेलाडीलाई छनोट गरेका थिए । दोस्रो चरणमा छनोट हुन नसकेका खेलाडीमा […]

पेनाल्टीमा गोल गर्न चुकेका इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदी व्यवहार

एजेन्सी। युरोकपको फाइनलमा इटालीसँग पराजित भएपछि टाइब्रेकरमा गोल गर्न नसकेका खेलाडीमाथि रंगभेदी व्यवहार भएको छ। खेलाडीहरुमाथि अनलाइन माध्यमहरुमा रंगभेदी व्यवहार भएपछि इंग्ल्याण्डको फुटबल एसोसिएसन(एफए) ले त्यसको निन्दा गरेको छ। मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साका गोल गर्न चुकेका थिए। गोल नगर्ने तीनै जना खेलाडी अश्वेत हुन्। एफएले सबै प्रकारका विभेदको कडा निन्दा गर्ने उल्लेख गरेको छ।

चार्टर फ्लाइट गर्न नसक्दा एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित

काठमाडौं। नेपाल बक्सिङ संघले चार्टर फ्लाइटको व्यवस्था गर्न नसकेका कारण एसियन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने सम्भावना कमजोर बनेको छ। प्रतियोगिता २४ मेदेखी युनाइटेड अरब इमिरेट्समा हुदैछ। उक्त प्रतियोगिताका लागि बक्सिङ संघले दुई महिला र पाँच पुरुष खेलाडी छनोट गरी प्रशिक्षणमा राखेको थियो। प्रतियोगिता पहिले भारतमा हुने भनिए पनि कोभिड–१९ का कारण युएईमा सारिएको हो।

विश्वकप जित्न नसकेका चर्चित खेलाडी

रसियामा जारी विश्वकपलाई अप्रत्याशित परिणाम बोकेको विश्वकप भन्दा फरक नपर्ला । विश्वकपको पहिलो चरणबाटै साविक विजेता जर्मनी बाहिरियो ।

यी हुन् आईपिएलमा रिटेन हुन नसकेका यी ८ स्टार खेलाडी

ईन्डियन प्रिमियर लिग (आईपिएल) को ११ औं संस्करणका लागि सहभागी सबै ८ टोलिले खेलाडी रिटेन गरिसकेका छन्। दुई बर्षको प्रतिबन्ध खेप्दै चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्स आईपिएलमा फर्किएका छन्। प्रत्येक टोलिले अधिकतम ३ जना खेलाडी मात्र रिटेन गर्न पाउने व्यवस्था अनुसार सबै ८ टोलिले केहि दिन अघि मात्र एक समारोह मार्फत खेलाडी रिटेन गरेका हुन्।…