खेलाडीको नाम सार्वजनिक

शुक्रबार हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि दुई सय ४२ खेलाडीको नाम सार्वजनिक भएको छ।...

सम्बन्धित सामग्री

टी-२० लिगका ६ टोलीको नाम सार्वजनिक, बढ्यो खेलाडीको तलब

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगका लागि ६ वटा टोलीको नाम सार्वजनिक गरिएको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले सहभागी ६ टोलीको नाम सार्वजानिक गरेको हो। साथै क्यानले खेलाडीको तलबसमेत वृद्धि गरेको छ। क्यानले टी-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी र भैरहवा गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो। क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्

एनएसजेएफ अवार्ड मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार सार्वजनिक गरिएको छ । एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका […]

पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं । आगामी चैत दोस्रो साता हुने पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको नाम सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७७ […]

स्पोर्टस् अवार्डमा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसएफले सोमबार एक कार्यक्रमकाबीच मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

पिपल्स च्वाइस विधाका खेलाडीको नाम सार्वजनिक

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र […]

नेपाल सुपर लिगः २२ मार्की खेलाडीको नाम सार्वजनिक

काठमाडौँ– दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ। आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो। ‘२२ खेलाडी मार्की आएको छ। यसमा केही परिवर्तन हुन सक्छ,’ श्रोत भन्छ। आयोजकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ। […]

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने ज...

नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो । गएको महिना नेपालमै भएको त्रिदेशीय टी–ट्वेन्टी श्रृङ्खलामा कुशल भुर्तेलले डेब्यु खेलसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए । कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन...

नेपाल सुपर लिग फुटवल प्रतियोगिताका लागि खेलाडीको नाम छनोट

यमलाल भुसाल, बुटवल । नेपालमा पहिलो पटक यही बैशाख ११ गते देखि काठमाण्डौमा हुने नेपाल सुपर लिग फुटवल प्रतियोगितामा लुम्बिनी प्रदेशवाट बुटवल लुम्बिनी फुटवल क्लवले प्रतियोगितामा जाने खेलाडीको नाम छनौट गरि सार्वजविक गरेको छ । क्लवले सोमवार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि टिम र खेलाडी तथा अफिसियलहरुको नाम सार्वजनिक गरेको हो । नेपाल स्र्पेार्टस एण्ड […]