टी-२० लिगका ६ टोलीको नाम सार्वजनिक, बढ्यो खेलाडीको तलब

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-२० लिगका लागि ६ वटा टोलीको नाम सार्वजनिक गरिएको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले सहभागी ६ टोलीको नाम सार्वजानिक गरेको हो। साथै क्यानले खेलाडीको तलबसमेत वृद्धि गरेको छ। क्यानले टी-२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी र भैरहवा गरि ६ टोलीको नाम सार्वजनिक गरेको हो। क्यानले नेपालमा सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले अबदेखि राष्ट्रिय मान्

सम्बन्धित सामग्री

एभरेष्ट प्रिमियर लिगका खेलाडीको तलब २० प्रतिशत बढ्ने

३१ साउन, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा नेपाली खेलाडीहरुको तलब २० प्रतिशत बढ्ने भएको छ । ईपीएल आयोजक र फ्रेन्चाइज टोलीका मालिकहरुबीच खेलाडीको तलब वृद्धि गर्ने सहमति भएको ईपीएलले विज्ञप्तिमार्फत जनाएको छ । अहिले भइरहेको महामारीका कारण खेलाडीहरुले भोगिरहेको आर्थिक समस्यालाई ध्यानमा राख्दै तलब बढाउने निर्णय भएको हो । चितवन […]