प्रदेश प्रमुख शेरचनद्वारा बकर इद शुभकामना

लुम्बिनी, १४ असार  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए । आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, […]

सम्बन्धित सामग्री

सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिलोस् : मुख्यमन्त्री राई

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद (इद–उल–अज्हा) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनी तथा सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुस्लिम समुदायले मनाउने यो पर्व […]

लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, ‘बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ’

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने संविधानको सङ्कल्प रहेको तथा संविधानले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्द्धनका लागि अधिकार प्रदान गरेको बताएका छन् । प्रदेश प्रमुख शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद अर्थात् ‘इद उल अज्हा’का अवसरमा आज दिएको शुभकामना सन्देशमा संविधानले विगतमा राज्य व्यवस्थाले […]

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  विविधता युक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताए । बकर इद पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिकोत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्

मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन्। उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् । सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने […]

चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख गुरुङ

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् । बकर इद (इद उल अज्हा) पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिकोत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका […]

चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँछः प्रदेश प्रमुख गुरुङ

काठमाडाैँ- गण्डकी प्रदेश प्रमुख पृथ्वीराज गुरुङले हाम्रा विविधतायुक्त चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्। बकर इद (इद उल अज्हा) पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता धार्मिकोत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी […]

प्रदेश प्रमुख कलौनीद्वारा ‘बकर इद’को शुभकामना

कर्णाली, ६ साउन । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद ९इद–उल–जोहा० र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर […]

१५ फोटोमा हेर्नुस् काठमाडौँमा मनाइएको बकर इद :: Pahilopost.com

मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ। मुस्लिम समुदायको दोस्रो ठूलो चार्डको रुपमा मनाइने बकर इदको अवसर पारी प्रदेश १, २ र ५ मा सार्वजनिक विदा दिइएको छ। यसअघि देशभर विदा दिइने भए पनि सरकारले गरेको विदा कटौतिका कारण आज मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र विदा छ। हेर्नुस् प्रवीण

बकर–इद मनाइँदै

काठमाडौं – इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक ...

बकर इद मनाइँदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

६ भदौ, काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा …