लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने, ‘बकर इदले नयाँ उमङ्ग र उत्साह दिन्छ’

दाङ – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजवादोन्मुख व्यवस्था निर्माण गर्ने संविधानको सङ्कल्प रहेको तथा संविधानले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्द्धनका लागि अधिकार प्रदान गरेको बताएका छन् । प्रदेश प्रमुख शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद अर्थात् ‘इद उल अज्हा’का अवसरमा आज दिएको शुभकामना सन्देशमा संविधानले विगतमा राज्य व्यवस्थाले […]