प्रदेश प्रमुख कलौनीद्वारा ‘बकर इद’को शुभकामना

कर्णाली, ६ साउन । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी संवत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले बकर इद ९इद–उल–जोहा० र इद–उल–फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद–उल–फितर […]

सम्बन्धित सामग्री

प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्। सन्देशमार्फत उनले भनेका […]

प्रदेश प्रमुख शेरचनद्वारा बकर इद शुभकामना

लुम्बिनी, १४ असार  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद  एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए । आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, […]

प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ, १५ जेठ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन् ।  यहाँ शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष […]

माघी पर्वका अवसरमा गण्डकी प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।  प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा समुदायहरूले मनाउने चाड माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।प्रदेश प्रमुख गुरुङले जारी गरेको शुभकामना

प्रदेश प्रमुख परियारद्वारा ‘माघे सङ्क्रान्ति’को शुभकामना

कर्णाली प्रदेश प्रमुख तिलक परियारले थारु समुदायले मनाउने माघी र मगर समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ‘माघी तथा माघे सङ्क्रान्ति’को अवसरमा प्रदेश प्रमुख परियारले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा नेपाली तथा कर्णालीवासीमा शुभकामना व्यक्त गरेका हुन । “बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक विविधताले नेपालको राष्ट्रिय एकता र सद्भाव कायम गरेको छ”, उनले भने, “यो पर्वले पनि पारस्परिक मित्रता र सहिष्णुता अभिवृद्धि गर्दै आएको छ ।&

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना गरेका छन्।...

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना दिएका छन् । प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आराधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका

प्रदेश प्रमुख गुरुङद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्मोत्सवका दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने […]

प्रदेश प्रमुख गुरुङद्वारा जनै पूर्णिमाको शुभकामना

गण्डकी, ६ भदौ: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उहाँले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । विभिन्न समुदायले खुशीयालीस्वरुप […]

गण्डकी प्रदेश प्रमुख गुरूङलाई गृहमन्त्री खाँडद्वारा बधाई तथा शुभकामना

काठमाडौ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाँडले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीसिंह गुरूङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नव नियुक्त प्रदेश प्रमुख गुरुङलाई गृहमन्त्री खाँडले पुल्चोकस्थित मन्त्री निवासमा भेटगरि सफल कार्यकालको बधाई तथा शुभकामना दिएका हुन् । १२ साउन ०७८ मा बसेको मन्त्रिपरिसद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीसिंह गुरूङ तथा लुम्बिनी प्रदेश […]