धुलिखेल नगरपालिकाले होटल व्यवसायीलाई कर छुट दिने

धुलिखेल। धुलिखेल नगरपालिकाले होटल व्यवसायीहरुलाई कर छुट दिने भएको छ। मेयर अशोक ब्यञ्जु श्रेष्ठले गतवर्ष जस्तै यसवर्ष पनि कर छुट दिन होटल व्यवसायीसँग छलफल गरिरहेको बताए। उनले भने, "व्यवसायी मैत्री सहर भएमात्र व्यवसाय बाँच्छ। व्यवसाय बाँचेमात्र रोजगारी सिर्जना हुन्छ र आर्थिक वृद्धि हुन्छ।" कर छुटका साथै व्यवसायीलाई परेका अन्य समस्याका बारेमा पनि नगरपालिकाले छलफल गरिरहेको बताइएको छ।

सम्बन्धित सामग्री

धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट

काठमाण्डौ – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ । फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको हाे।  हिजो बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुटसहित नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुमा रहेको सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्...

अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट हुने

सरकारले अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने भएको छ।

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले

महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत कर छुट

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत व्यवसाय कर छुट दिने भएको छ। कोभिड–१९ का कारण धरापमा परेको होटल व्यवसायलाई महानगरले कर छुट गर्ने निर्णय गरेको हो। बुधबार महानगरले ‘पर्यटन प्रव्द्धन...

व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट

काठमाडौं।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।

कर छुट दिने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं महानगरपालिकाले कोरोनाको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावितलाई करमा छुट दिइने […]

होटल व्यवसायीहरुलाई धुलिखेल नगरपालिकाले कर छुट दिने

धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिदै आएको कारणले अप्ठ्यारो अवस्थामा कर छुट दिने निर्णय गरेको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले बताए । अघिल्लो बर्ष निषेधाज्ञामा होटल चल्न नसकेको भन्दै व्यवसाय कर मिनाह गरेको थियो ।

अक्सिजन सिलिण्डर लगायतमा कर छुट दिने सरकारको निर्णय

मन्त्रिपरिषदले जीवनदायक अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। भारतको अस्पतालहरुमा अक्सिजनको अभावमा भएर धेरै मानिसको मृत्यु भइरहेको छ। नेपालमा समेत कोरोना…

अक्सिजनका सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय

सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डर लगायत माल वस्तुमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सुनाउन बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी गराएका हुन् । कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए । कर छुटका निर्णय पछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।