अक्सिजन सिलिण्डर लगायतमा कर छुट दिने सरकारको निर्णय

मन्त्रिपरिषदले जीवनदायक अक्सिजन सिलिण्डर लगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।