कर छुट दिने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौं महानगरपालिकाले कोरोनाको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावितलाई करमा छुट दिइने […]

सम्बन्धित सामग्री

धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिँदै सरकार

काठमाडौं : सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भ ५३ (१) लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

फिल्मको आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले कोरोना प्रभावित फिल्म क्षेत्रलाई राहत दिन करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयकरमा छुट दिने बताएका हुन् । फिल्मसहित महामारीबाट प्रभावित, होटल, ट्रेकिङ क्षेत्रलाई समेत आयकरमा छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष […]

‘कश्मीर फाइल्स’लाई भारतका ७ राज्यमा कर छुट, मोदीले गरे फिल्मको प्रशंसा

१ चैत, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सरकार चलाइरहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत फिल्मलाई करबाट मुक्त गरिएको उल्लेख गरेका […]

महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत कर छुट

काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित होटलहरुलाई ६५ प्रतिशत व्यवसाय कर छुट दिने भएको छ। कोभिड–१९ का कारण धरापमा परेको होटल व्यवसायलाई महानगरले कर छुट गर्ने निर्णय गरेको हो। बुधबार महानगरले ‘पर्यटन प्रव्द्धन...

व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट

काठमाडौं।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।

काठमाडौं महानगरले न्यूनतम २० देखि अधिकतम ९० प्रतिशतसम्म कर छुट दिने

काठमाडौं । काठमाडौं महानगरले कोरोना महामारीलाई मध्यनजर गरेर कर छुट दिने भएको छ । आर्थिक ऐन २०७८ मा भएका करका दर, छुटको व्यवस्था र अनलाइन प्रणालीबाट कर संकलन गर्ने प्रक्रियाका बारेमा महानगरको राजस्व विभागले आयोजना अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख डा. शिवराज अधिकारीले महामारीका कारण आर्थिक क्षेत्रमा परेको नकारात्मक असरलाई सुधार...

कर छुट दिने महानगरको निर्णयप्रति हानको स्वागत

काठमाडौं महानगरपालिको हालै सम्पन्न नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएको भन्दै होटल संघ नेपालले स्वागत गरेको छ ।कोरोना महामारीको विषम परिस्थितिमा अति प्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोरोनाले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो […]

वार्षिक २० लाखसम्मको कारोबारीलाई ९० प्रतिशत छुट

काठमाडौं। सरकारले वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ। सरकारले आज अध्यादेशबाट ल्याएको बजेटमा आगामी आर्थिक वर्षमा यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पाठ गर्दै उक्त घोषणा गरेका हुन्।

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। भारतको अस्पतालहरुमा अक्सिजनको अभावमा भएर धेरै मानिसको मृत्यु भइरहेको छ। नेपालमा समेत कोरोना…