पालिका अध्यक्ष र सदस्यका उम्मेदवारविरुद्ध उजुरी

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेको निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिए । ‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानुनी व्यवस्थाअनुसार थापाविरुद्ध कार्कीको उजुरी परेको हो’, उनले […]

सम्बन्धित सामग्री

गठबन्धनलाई अन्तर्घात गरेको कलंक बोकेर कसरी बन्लान गगन थापा प्रधानमन्त्री ?

कांग्रेस महामन्त्री एवम् काठमाण्डौँ–४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर थापाले गठबन्धनका उम्मेदवारलाई ...

उम्मेदवार भण्डारीविरुद्धको उजुरी खारेज

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उनीविरुद्ध सरकारी जग्गा अपचलन सम्बन्धी उजुर

मुगुमा दुई वडाअध्यक्षविरुद्ध उजुरी दर्ता

वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका छायानाथ रारा नगरपालिकाका दुई उम्मेदवार विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । छायाँनाथ रारा नगरपालिकाका–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार जनक...

खोटाङमा दुई उम्मेदवारविरुद्ध उजुरी

खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो । खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।  यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँ

खोटाङमा दुई उम्मेदवारविरुद्ध उजुरी

खोटाङ– खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो । खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । यस्तै, मध्यपहाडी […]