काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उमेदवारको बाहुल्य देखिएको छ ।
प्रतिनिधिसभातर्फ कुल दुई हजार ४१२ उमेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उमेदवारी कायम भएको निर्वाचन आयोगको तथ्यांक छ ।
आदिवासी जनजाति समूहमा ६४१, मधेसी...