सिटिजन्स बैंकको काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकामा तीनवटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । नयाँ तीन शाखा सञ्चालनमा आएसँगै उपत्यकामा बैंकको ३५ वटा शाखाहरू र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरू पुगेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका थप पाँच शाखा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच शाखाहरू विस्तार गरेको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको १८८ वटा शाखा सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी […]

बुढानिलकण्ठमा नेपाल एसबिआई बैंकको नयाँ शाखा सञ्चालन

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा बुढानिलकण्ठमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उदघाटन बैंककी अध्यक्ष जयती बन्सलले गरेकी हुन् । उक्त समारोहमा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रिय रंजन, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान […]

सेञ्चुरी बैंकको नयाँ शाखा अब काठमाडौंको असनमा

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरूलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको असन बजारमा नयाँ शाखा सञ्चालन गरेको छ ।

नेपाल बैंकको नयाँ शाखा मध्यविन्दु चोरमारामा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यविन्दु नगरपालिका–७ चोरमारा बजारमा नेपाल बैंकको नयाँ शाखा सञ्चालन भएको छ ।सो शाखाको बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका प्रमुखश्री चन्द्रबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।अर्थ सचिव एवं बैंकका पूर्व अध्यक्ष मरासिनीले बैंकको शाखा सुरु भएसँगै स्थानीय स्तरमा आर्थिक विकासको ढोका खुल्ने बताए ।बैंकका प्रमुख […]

माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा सञ्चालन

काठमाडौँ – माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका […]

सानिमा बैंकको थप तीन शाखा सञ्चालन

काठमाडौं, २१ माघ । सानिमा बैंकले एकैपटक तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरेकी हुन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र […]

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा

हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।हाल बैंकको […]

वीरगन्जमा सांग्रिलाको शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।...

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा सञ्चालन

काठमाडौँ– ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]