हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।हाल बैंकको […]