सानिमा बैंकको थप तीन शाखा सञ्चालन

काठमाडौं, २१ माघ । सानिमा बैंकले एकैपटक तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको हो । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरेकी हुन् । त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र […]

सम्बन्धित सामग्री

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको शाखा सञ्चालन

काठमाडौँ– ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त कार्यालयको उद्घाटन सोमबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]