अनेसास एसिया समितिमा सल्लाहकारहरू चयन

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसिया समितिका संयोजक तथा केन्द्रीय समितिका उपाध्यक्ष साहित्यकार बाबा बस्नेतको अध्यक्षतामा बसेको एसिया समितिले एसियाका विभिन्न देशहरूबाट सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।एसिया समितिको सल्लाहकारहरूमा वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्मा  (नेपाल), समालोचक डा. नेत्र एटम (नेपाल), संगीतकार सुष्मा ओमाता (जापान), साहित्यकार प्रा.डा. कविता लामा (सिक्किम, भारत), साहित्यकार मुक्ति बराल (सिलगढी, भारत), साहित्यकार तीर्थ सङ्गम राई (कतार) र

सम्बन्धित सामग्री

अनेसास न्यूह्यामसायरको दशौ बार्षिक सभा तथा ११५ औँ देवकोटा जयन्ती सम्पन्न

अनेसास न्यूह्यामसायरको आयोजनामा संस्थाको दशौँ साधारण सभा तथा ११५ औँ देवकोटा जयन्ती एक समारोह बिच रिभरसाइड रोड हुक्सेटमा भव्य रूपमा मनाइएको छ । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथी साहित्यकार महेश पौड्याल रहनु भएको थियो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पण र दुबै देशका …

गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई ‘अनेसास डायस्पोरा नारीरत्न २०२३’ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टिका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो । कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत […] The post गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’२०२३ बाट सम्मानित हुने भएका छन्।...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बाट विगतका वर्षहरूजस्तै यसवर्ष पनि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान गरिएको छ। संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको एक अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार …

अनेसास अफ्रिकाद्वारा प्रकाशित ‘किलिमन्जारो’ लोकार्पण

काठमाडौं :  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ बिहीबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरियो।नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् वरिष्ठ साहित्य तथा सङ्गीत साधक गणेश रसिक, वर्तमान सदस्य सचिव श्याम तमोट, कवि श्रवण मुकारुङ, फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, वरिष्ठ सङ्गीतकार दीपक जंगम लगायतका अतिथिहरूले उक्त पुस्तकको लोकार्पण गर

अनेसास उपाध्यक्षमा डा. सोलुको उम्मेदवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा  रेनुका थापा ‘सोलु’ले उम्मेदवारी घोषणा गरेकी छिन् । अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे जसो योगदान गर्न...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण गरिँदै

बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१' शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिने भएको छ । अनेसास  बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिको आयोजनामा हुने यो कार्यक्रममा ११ जना सर्जक पुरस्कृत हुनेछन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार कोभिडको महामारीका कारण यसपटक जुमका माध्यमबाट आयोजना गर्न लागिएको हो । नेपाली भाषामा सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ भित्रमा...

अनेसास कविता महोत्सवमा शरद पोखरेल प्रथम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको 'एउटा चराको सुसाइड नोट' शीर्षकको कविता प्रथम भएको हो ।यसैगरी नेपालका कवि  शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५ सय अमेरि

अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त

२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१  जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो । कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच […]

अनेसास जापानले सम्पन्न गर्यो भानु जयन्ती विशेष साहित्य शृङ्खला

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान, च्याप्टरको भानु जयन्ती विशेष ५८औँ नियमित साहित्य शृङ्खला १८ जुलाई २०२१ आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूत प्रतिभा राणा प्रमुख अतिथि र संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक तथा अनेसास केन्द्रका वर्तमान अध्यक्ष प्रकाश पौडेल (माइला)‘ विशिष्ट अतिथिका …