गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई ‘अनेसास डायस्पोरा नारीरत्न २०२३’ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टिका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो । कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत […] The post गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न पुरस्कार

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई ‘अनेसास डायस्पोरा नारीरत्न २०२३’ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ। अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो।

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’२०२३ बाट सम्मानित हुने भएका छन्।...

अनेसासले काठमाडौंमा स्थापना गर्‍यो ‘डायस्पोरा अध्ययन केन्द्र’

३० असार, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा सम्पर्क सचिवालय स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वका दर्जनौं मुलुकमा छरिएको …