पार्टीको पोलिटब्युरो बैठकमा माधव नेपालले गरे देउवाको आलोचना

काठमाडौं, १० असार । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टीले मन्त्रीहरु हेरफेरबारे निर्णइ लिएर कार्यान्वयनको लागि सिफारिश गर्दा पनि अहिलेसम्म निर्णय कार्यान्वयन नगरेको भन्दै उनले प्रधानमन्त्री देउवाको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले गठबन्धनका अन्य दलका कारण आफ्नो पार्टीको मन्त्री फेर्ने निणर्य कार्यान्वयन हुन […]

सम्बन्धित सामग्री

असन्तुष्टिहरू पार्टीबाहिर नराख्न नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको...

माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अर्पण व्याङ्केट, थापागाउँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। एमसीसी संसदबाट अनुमोदन भएसँगै एकीकृत समाजवादीका कार्यकर्ताले चर्को आलोचना गर्दै आएका छन्।पार्टीका सम्मानित नेता झलनाथ खनाल

प्रशंसा, आलोचना र समीक्षाको भुमरीमा माधव नेपालले 'रिमेक' गरेको छवि

२०५० सालपछि माधव नेपाल सधैँ राजनीतिको केन्द्रमा रहे । करीब १५ वर्ष एकलौटी रूपमा पार्टीको नेतृत्व गरे । २०६४ मा भएको निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट पराजित भएपछि राष्ट्रिय राजनीतिमा उनको ओझ केही घट्न सक्ने आंकलन थियो । तर, समय त्यस्तो रहेन । दुई ठाउँबाट निर्वाचन हारेका व्यक्ति पनि संविधानसभाको संवैधानिक समितिको सभापति र पछि त प्रधानमन्त्री नै नियुक्त भए । करीब तीन दशकयता कहिले सत्तामा त कहिले बाहिरै बसेर पनि राजनीतिको केन्द्रमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपालले अहिले जसरी आफ्नो व्यक्तित्व प्रदर्शन गरिरहेका छन्, ...