असन्तुष्टिहरू पार्टीबाहिर नराख्न नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको...