रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । गत फागुन २३ गतेको …

सम्बन्धित सामग्री

एमाले नेता सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेकपा (एमाले)का उम्मेदवार सुवास नेम्वाङविरुद्ध नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फको इलाम–२ मा पुनः मतगणनाको माग गर्दै नेपाली खड्काले सर्वोच्च अदालतमा हिजो (बुधबार) रिट निवेदन दर्ता गराएका छन् । मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले निर्वाचित घोषणा बदर गरि पुनः […]

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : विधान विपरित कांग्रेस केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। कांग्रेस नेता डा सुवासचन्द्र यादवले चौधरीविरुद्ध रिट दायर गरेका हुन्। यसअघि यादवले कांग्रेस निर्वाचन समितिमा चौधरीको पद खारेजी माग गर्न माग गर्दै निवेदन दिएका थिए। समितिले चौधरीकै पक्ष लिएपछि यादव सर्वोच्च पुगेका हुन्। 'कांग्रेस…

सांसद पद कायम राख्न भन्दै पूर्वमाओवादीका ४ नेता सर्वोच्चमा

काठमाडौं। आफ्नो सांसद पद कायम राखिदिन माग गर्दै पूर्व माओवादीका ४ नेता सर्वोच्च अदालत पुगेका छन्। आफूलाई स्पष्टीकरणसमेत नसोधी सांसद पदबाट हटाइएको भन्दै संसदको रुपमा कामकाज गर्न पाउनुपर्ने माग गर्दै पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन्। बुधबार छुट्टा–छ्ट्टै दर्ता गरिएको चारै जनाको रिटको ब्यहोरासमेत एउटै रहेको छ।

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,

सर्वोच्चमा मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेल– जसपा नेता खतिवडा

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता डम्बर खतिवडाले पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेलमात्रै भएको आरोप लगाएका छन्। अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेता खतिवडाले आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने निश्चित भएपछि प्रक्रिया लम्ब्याउन ठाकुर पक्षले सर्वोच्चमा मुद्दा दायर गरेका बताएका हुन्। निर्वाचन आयोगले साउन१०गते केन्द्रिय कार्यकारिणी सदस्यहरुको सनाखतका लागि दुवै पक्षलाई बोलाएको छ।

सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको लागि एमालेको नेपाल समूहका ३० सांसदले हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले जानकारी दिए । आइतबार हस्ताक्षर संकलन गरी […]