राजनीतिक स्वार्थका लागि अदालतले अनुकूल फैसला गर्दा सर्वोच्चमा समस्या देखियो : नेता ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदिप ज्ञवालीले न्यायलयमा पछिल्लो समय देखा परेको समस्या दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।   ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह,...