सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा (तस्बिरहरू)

काठमाडौं : एमसिसीविरुद्ध आज पनि विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रेका प्रदर्शनकारीको भिड र सम्भावित झडपलाई रोक्न ठूलो संख्यामा प्रहरीहरू तयारी अवस्थामा राखिएको छ। प्रहरी र सशस्त्र गरेर चार लेयरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएर विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले सडकमा टायर पनि बालेका छन्। बुधबार पनि एमसिसीविरुद्ध विरोध प्रदर्शनसँगै प्रहरीबी

सम्बन्धित सामग्री

सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा

काठमाडौं : सत्ता गठबन्धनको बैठकले एमसिसी आजैको संसद् बैठकबाट अनुमोदन गर्ने निर्णय गरेसँगै नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्‍यवस्था कडा बनाइएको छ।एमसिसीको विरोध तथा समर्थन गर्ने विभिन्न राजनीतिक दलहरू तथा प्रदर्शनकारीबाट हुने सम्भावित झडपलाई रोक्न ठूलो मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ। त्यसैगरी,  झडप र घाइते भएमा प्राथमिक उपचारका लागि रेडक्रसका गाडी र स्वास्थ्यकर्मीसमेत तयारी अवस्थामा राखिएको छ।सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसि

चार घण्टापछि शान्त भयो नयाँ बानेश्वर क्षेत्र

एमसीसी विरुद्धको प्रदर्शनपछि अवरुद्ध नयाँ बानेश्वर क्षेत्रको सडक सुचारु भएको छ । बिहान ११ बजेदेखि अवरुद्ध सडक ४ घण्टापछि सुचारु भएको हो ।प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।  झडपमा एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रम...

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ । नयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ । हेरौं दुई पक्षबीच भएको झडपका तस्बिरहरु :

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौँ – संसद बैठक जारी रहँदा बानेश्वर क्षेत्रमा एमसिसी विरोधी प्रदर्शन तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको विरोध प्रदर्शनमा झडपको अवस्था आएको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित दर्जन भन्दा बढी विद्यार्थी नेताकार्यकर्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा तथा अश्रु ग्यास […]

एमसिसी विरोधी प्रदर्शन : बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – संसदमा एमसिसी टेबुल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी गठन अखिल क्रान्तिकारीको आयोजनामा बानेश्वरमा भएको प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरी र प्रदर्शनकारीले एकअर्कालाई रोक्ने–धकेल्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार […]

रणभूमि बन्यो बानेश्वर

काठमाडौं । बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो। प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि […]

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

नयाँ बानेश्वरमा एमसीसीकाे विराेध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाण्डाै – अमेरिकी सहयोग एमसीसी सम्झौताको विरोधमा सडकमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको छ ।   प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा पार गरेर प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । यस्तै मीन भवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । माओवादी केन्द्र, नेकपा एकीकृत...