बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ । नयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ । हेरौं दुई पक्षबीच भएको झडपका तस्बिरहरु :