पाल्पा, पुस ३ । रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले छ मिटर चौडाइ भएको बाटोको दायाँबायाँ ५० मिटर, आठ मिटर बाटोको दायाँबाँया ७० […]